आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

जिरी


  • आफ्नै खबर
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४९ पाठक संख्या
  • कुनै समय नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने जिरी अहिले उजाड बनेको छ । त्यहाँको पर्यटनलाई पुनर्जागरण गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि सफलता देखिएको छैन । जिरीमा प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको अर्धकदको सालिकसहितको पार्क पनि रहेछ । तर, त्यसको क्षेत्रफल भने ५–६ आनाजति मात्र देखेर दिक्क लाग्यो । पार्क भनिसकेपछि केही ठूलो, आकर्षक र फराकिलो बनाएको भए धेरै राम्रो हुन्थ्यो । मलाई चित्त बुझेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु