
नुवाकोट/ किस्पाङ पुग्नेहरू भाल्चेको भेडा फार्म नहेरी फर्किंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरूपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् । किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो । सरकारको राष्ट्रिय पशुपन्छी [...]
काठमाडौँ/ घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको [...]
पाल्पा/ खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बँदेलले सखाप पार्न थालेपछी पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका छन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताउनुभयो । यहाँका [...]
मकवानपुर/ मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ । बागमती प्रदेशको [...]
