आज: २०८३ भाद्र २०, शनिबार | Sat, 05, Sep, 2026

आलुलाई ओखलमा कुट्दै


  • आफ्नै खबर
  • २०८१ भाद्र ४, मंगलबार २ साल अघि
  • २०८ पाठक संख्या
  • रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित रन्मा गाउँमा आलुलाई ओखलमा कुट्दै स्थानीय । पकाइएको आलुलाई ओखलमा कुटी घाममा सुकाइ हिउँदमा दाल खानका लागि राखिने गरिन्छ ।

     

    तस्बिरः कुलदीप न्यौपाने/रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु