आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

अष्टिम्की पूजा गर्दै थारु महिला


  • आफ्नै खबर
  • २०८१ भाद्र ११, मंगलबार २ साल अघि
  • २५५ पाठक संख्या
  • श्रीकृष्ण जन्माष्टमीका अवसरमा अष्टिम्की पूजा गरेको फूलपाती दाङको सेवारखोलामा मङ्गलबार बिहान बगाउन जाँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका थारु समुदायका महिलाहरु ।

     

    तस्बिर : कुलदीप न्यौपाने / रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु