आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

१५ किलोको डोको १४ किलोमिटरको दौड


  • आफ्नै खबर
  • २०८१ जेष्ठ ६, आईतबार १ साल अघि
  • ३१ पाठक संख्या
  • ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सवअन्र्तगत आइतबार डोको बोकेर दौड्ने प्रतियोगितामा डोको बोकेर दौडिँदै सहभागी । डोकोमा १५ किलो बालुवा बोकेर करिब १४ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका–२ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ ।

    तस्बिर : सन्तोष पुर्कुटी/रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु