आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गाईजात्रा मनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक


  • आफ्नै खबर
  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३० पाठक संख्या
  • काठमाडौं/ नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ ।

     

    तस्बिरः प्रदीपराज वन्त/रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु