//php RoadBlockAds($area = 'roadblock', $listtype = 'advertise', $status, $limit = 1); ?>
आलुलाई ओखलमा कुट्दै

आफ्नै खबर
२०८१ भाद्र ४, मंगलबार मा प्रकाशित १ साल अघि
३३ पाठक संख्या
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित रन्मा गाउँमा आलुलाई ओखलमा कुट्दै स्थानीय । पकाइएको आलुलाई ओखलमा कुटी घाममा सुकाइ हिउँदमा दाल खानका लागि राखिने गरिन्छ ।
तस्बिरः कुलदीप न्यौपाने/रासस
↑
प्रतिक्रिया दिनुहोस