परम्परागत नृत्य गर्दै महिला
आफ्नै खबर
११ भदौ २०८१ मंगलबार
(१ बर्ष अघि)
पाठक संख्या २९८
शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका स्थनिय महिलाहरु गौरा पर्वको अवसरमा आँगनमा ल्याईएको गौरालाई टाउकामा राखेर परम्परागत नृत्य गर्दै । गौरालाई आँगनमा ल्याएर विधिविधान अनुसार पूजन गरी परम्परागत तरिकाले टाउकामा राखेर महिलाहरुले नचाउने गर्दछन् ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
↑
प्रतिक्रिया दिनुहोस