//php RoadBlockAds($area = 'roadblock', $listtype = 'advertise', $status, $limit = 1); ?>
अष्टिम्की पूजा गर्दै थारु महिला

आफ्नै खबर
२०८१ भाद्र ११, मंगलबार मा प्रकाशित १ साल अघि
३६ पाठक संख्या
श्रीकृष्ण जन्माष्टमीका अवसरमा अष्टिम्की पूजा गरेको फूलपाती दाङको सेवारखोलामा मङ्गलबार बिहान बगाउन जाँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका थारु समुदायका महिलाहरु ।
तस्बिर : कुलदीप न्यौपाने / रासस
↑
प्रतिक्रिया दिनुहोस