आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

छठ पर्वमा देखिएको सुन्दरता


  • आफ्नै खबर
  • २०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३७ पाठक संख्या
  • काठमाडौं/  सूर्यको आराधना गर्दै मनाइने छठको अवसरमा देशभरका नदी किनार तथा तलाउ झकिझकाऊ भएका छन् । छठ पुजाका लागी सजाइएका घाट तथा तलाउका किनार र श्रद्धालु भक्तजनहरु (फोटो कथा)

      काठमाडौंको कमलपोखरी

    महोत्तरी, जलेश्वर नगरपालिका–१, वरुण सरोवर


     मोरङ, सुन्दरहरैचा नगरपालिका, भुल्के देवी परिसर


     वीरगञ्जको घडिअर्वा पोखरी


     सिराहाको लहानस्थित खुट्टिखोला


    सर्लाहीको मलंगवा नगरपालिका–९, जनसागर


     धनुषाको जनकपुरधामस्थित गँगासागर


     जनकपुरधाम उपमहानगरपालिका–९, गोरधोई पोखरी

    तस्विर : रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु