आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

मार्फाको स्याउ बगैँचा


  • आफ्नै खबर
  • २०८२ बैशाख २०, शनिबार मा प्रकाशित १0 महिना अघि
  • ३५ पाठक संख्या
  • मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित तल्लो मार्फामा देखिएको स्याउ बगैँचा र आसपासका सुन्दर क्षेत्र । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरुले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । 

    तस्बिर : सुशीलबाबु थकाली/रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु