आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

बुद्ध एयरका मालिक बस्नेतले खोले नयाँ दल, नाम राखे ‘गतिशील लोकतान्त्रिक पार्टी’


  • आफ्नै खबर
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ३० पाठक संख्या
  • काठमाडौं, ३० असोज । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् । बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टी हो । सो दल आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

    बस्नेत भने पार्टीको सदस्यमात्रै छन् । उनको पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ । यस्तै, महासचिवमा पियुस कायस्थको नाम छ । पार्टीको चुनाव चिन्ह भने ‘दीपज्योति’ प्राप्त भएको बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु