१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

सरकार र लघुवित्तपीडितबीच सहमति [पत्रसहित]



  • आफ्नै खबर
  • २ चैत २०८० शुक्रबार (२ बर्ष अघि)
  • पाठक संख्या ११५
  • काठमाडौं- सरकारले आन्दोलनरत लघुवित्तपीडितसँग ६ बुँदे सहमति गरेको छ। सहमतिपत्रमा सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

    विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुनले बुधबार समिति गठन गरेका थिए। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाइएको थियो। 

    यस्ता छन् सहमति

    431766402_330165292884316_6706973303182979509_n-1710499879.jpg

    420653061_390003640330903_4186334275446190733_n-1710499879.jpg