आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

देशभर माैसम सफा रहने


  • आफ्नै खबर
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौं- देशको पहाडी भू–भागमा शनिबार  मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।  दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ । 

        

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु