९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

सगरमाथा नजिकैको मानव बस्ती 



तस्बिर : सुवास दर्नाल, रासस
  • आफ्नै खबर
  • ५ चैत २०८० सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या १६५
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ।