१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

 डढेलोले वन जङ्गल विनास



तस्बिर ः कमल खत्री/रासस
  • आफ्नै खबर
  • ५  २०८० सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या २०२
  • म्याग्दी सदरमुकाम बेनीस्थित बराहपाखो सामुदायिक वनमा सोमबार दिउँसो लागेको डढेलो । सुख्खायाममा वनमा लागेको डढेलोले वनजङ्गलको विनास गरेको छ भने बस्तीमा समेत आगजनीको जोखिम बढाएको छ ।