आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा


  • आफ्नै खबर
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २२ पाठक संख्या
  • काठमाडौं- बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ।  मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

    कार्यालयले शुक्रबार सोसम्बन्धी निर्णय गरेको हो। भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले मालपोत ऐनको दफा २४ अनुसार उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु