आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

एमाले सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने


  • आफ्नै खबर
  • २०८० चैत्र ९, शुक्रबार २ साल अघि
  • २७ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । 

    समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक बस्न लागेको  एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    बैठक चैत ११ गतेका लागि बोलाइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु