३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

सर्वोच्चले भन्यो- ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’



  • आफ्नै खबर
  • १२ चैत २०८० सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १५७
  • काठमाडौं– सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।

    न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।