आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

आज  विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा


  • आफ्नै खबर
  • २०८० चैत्र २१, बुधबार १ साल अघि
  • २८ पाठक संख्या
  • काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज  (बुधबार) विश्वासको मत लिँदै हुनुहुन्छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो। 

    सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ। वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु