१४ साउन २०८२ बुधबार | 30 Jul 2025 Wed

रसुवागढी नाकाबाट प्रवेश गरेका चिनियाँ पर्यटक



  • आफ्नै खबर
  • ६ जेठ २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १५८
  • नेपालका भूभागमा घुमफिरका लागि चिनियाँ पर्यटक रसुवागढी नाकाबाट प्रवेश । नेपाल प्रवेश गर्दा साथ उनीहरू प्रफुल्लित भएर पहिलो तस्विर कैद गर्दै रसुवागढीको मितेरी पुलमा ।
    तस्बिर : ज्ञानेन्द्र न्यौपाने/रासस