आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

१० वर्ष एक मिनेटमा आज पनि भुकम्प 


  • आफ्नै खबर
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  गोरखाको बारपाक केन्द्र विन्दु भएर २०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा भएको बिनासकारी भुकम्पको ठिक १० वर्ष एक मिनेटमा आज पनि भुकम्प भएको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प भएको हो । 

    अर्थक्वेक नेटवर्क एपका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट जलविरे आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु