२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा



  • केदार अधिकारी
  • ४ फागुन २०८० शुक्रबार (२ बर्ष अघि)
  • पाठक संख्या १७४
  • २ फागुन, काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

    गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।