आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

परम्परागत नृत्य गर्दै महिला


  • आफ्नै खबर
  • २०८१ भाद्र ११, मंगलबार १ साल अघि
  • १४९ पाठक संख्या
  • शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका स्थनिय महिलाहरु गौरा पर्वको अवसरमा आँगनमा ल्याईएको गौरालाई टाउकामा राखेर परम्परागत नृत्य गर्दै । गौरालाई आँगनमा ल्याएर विधिविधान अनुसार पूजन गरी परम्परागत तरिकाले टाउकामा राखेर महिलाहरुले नचाउने गर्दछन् ।

     

    तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु