आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आहा तिहार, देशभर फूलैफूल


  • आफ्नै खबर
  • २०८१ कार्तिक १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  • तिहारको झिलिमिलीको आधार भनेकै विजुली बत्ती र फूल हो । देशभरका बारी र कान्ला अहिले फूलैफूलले भरिएका छन् । त्यसमध्ये केहि जिल्लाका फूलबारीको फोटो :

    तनहुँ

    रुपन्देही

    पाल्पा

    नुवाकोट

    मुगु

    बाँके
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु