आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा


  • आफ्नै खबर
  • २०८० फागुन ४, शुक्रबार २ साल अघि
  • ४७ पाठक संख्या
  • २ फागुन, काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

    गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु