आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सगरमाथा नजिकैको मानव बस्ती 


  • आफ्नै खबर
  • २०८० चैत्र ५, सोमबार २ साल अघि
  • ३० पाठक संख्या
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु