आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द नहुने


  • आफ्नै खबर
  • २०८३ बैशाख १८, शुक्रबार १ महिना अघि
  • १०९ पाठक संख्या
  • काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

    वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु