आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

सरकारले चीन र अमेरिकासहितका राजदूतलाई फिर्ता बोलायो


  • आफ्नै खबर
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • २४ पाठक संख्या
  • काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

    चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।

    यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा।आरजु देउवानिकट मानिन्छन् ।

    राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु